८ वैशाख २०८१ शनिबार
समाज

एसपी खनाल प्रहरी नियन्त्रणमा

काठमाडौं – ३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।

मंगलबार राती अबेर गृह मन्त्रालयकै अनुमतीमा खनाललाई नियन्त्रणमा लिई हिरासतमा राखिएको हो । उनी सोमबार मात्रै बयानका लागि मकवानपुरबाट काठमाडौं आएका थिए।
सुन तस्करीका नाइके गोरे भनिने चुडामणी उप्रेतीसँग उनको सम्बन्ध देखिएको छ।

प्रकाशित: १२ वैशाख २०७५ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App