८ वैशाख २०८१ शनिबार
समाज

गाई काटेको आरोपमा तीन जना पक्राउ

तेह्रथुम – जिल्लाको छथर गाउँपालिका– ६ सुदापमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्।

ओख्रे प्रहरी चौकीबाट गएको प्रहरी टोलीले सोमबार  छथर गाउँपालिका–६ का शान्ताकुबिर लिम्बु, प्रेम लिम्बु र सुमन लिम्बुलाई पक्राउ गरेको हो।

गाईको मासु  सहित पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा राखी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक गणेश कोइलाले जानकारी दिए।

प्रकाशित: ११ वैशाख २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App