coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यसरी गरियो बागमतीमा र्‍याफ्टिङ (फोटो फिचर)

काठमाडौं- बागमती नदिमा शनिबार र्‍याफ्टिङ गरिएको गरिएको छ। कुनै समय फोहोरको पर्याय बनेको पवित्र बागमतीमा बागमती साफाई अभियानकै क्रममा  र्‍याफ्टिङ गरिएको हो।

बागमती सफाई अभियानकै क्रममा शनिबार र्‍याफ्टिङ गरिएको हो। जोरपाटीदेखि गुहेश्वरीसम्म र्‍याफ्टिङ गरिएको थियो।

तस्बिरहरु: दिनेश गोले


 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App