८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भ्यानको ठक्करबाट १० जनाको मृत्यु,१५ घाइते

तस्विर : एजेन्सी

क्यानडा- भ्यानकाे ठक्करबाट क्यानडामा कम्तिमा १० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।

क्यानडाको टोरन्टो शहरकाे व्यस्त सडकमा सेताे भ्यान चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई ठक्कर दिएकाे प्रहरीले बताएकाे छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित: ११ वैशाख २०७५ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App