क्याम्पसमा किन सेक्स टोय लिएर पुगे विद्यार्थी?

शनिबार, ११ भदौ २०७३, १६ : ०२ नागरिक

टेक्सस— अमेरिकी सरकारले क्याम्पस भित्र बन्दुक लैजान पाउने नयाँ सरकारी कानुनको टेक्सस विश्वविद्यालयका करीब ४५ सय बिद्यार्थिलेले विरोध गरेका छन्।

सरकारले गत जुन १ देखि बन्दुक राख्ने लाइसन्स भएका विद्यार्थीहरुलाई क्याम्पस भित्र बन्दुक लैजान अनुमति दिएको थियो। त्यस कानुनको विरोध गदै  विद्यार्थीहरुले क्याम्पस भित्रै सेक्स टोय साथमा राख्दै र्‍याली गरेका थिए। अमेरिकामा क्याम्पस भित्र सेक्स टोय साथमा राख्नु गैरकानुनी मानिन्छ।

 अभियानमा सहभागी विद्यार्थीहरुले क्याम्पसमा बन्दुक लान पाइने भएपछि सेक्स टोय समेत साथमा लान पाउनु पर्ने माग गरेका छन्। एभरी टाउन फर गन सेफ्टीको अनुसार सन् २०१५ मा स्कुल तथा कलेजमा बन्धुक चलेको ६४ घटना भएका थिए।

अभियानकी प्रमुख जेसिका जिनले अमेरिकाका मानिसमा स्कुल तथा क्याम्पसमा बन्दुक राख्ने क्रम बढेको र त्यसले हुने विभिन्न हिसांका हमलालाई मानिसले सामान्य रुपमा लिन थालेको भन्दै चिन्ता ब्यक्त गरिन्। जिनले भनिन् ‘हामी चहान्छौ मानिसमा जसरी सेक्स टोय राख्नु गलत हो भन्ने लाग्छ भने बन्दुक राख्ने काम पनि गलत हो भन्ने सोचको विकास होस, त्यसैले हामीले यो अभियान चलाएका हौ।

विद्यार्थीले बन्दुक संस्कृतिको विरोध गरेको नभई बन्दुक राख्ने काननुमा तत्काल पुर्नविचार गर्न दबाब दिन यस अभियान चलाएको उनले बताइन्।

 

 

 






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad