coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

बार्सिलोनालाई उपाधि

काठमाडौं – सेभिल्लालाई ५–० ले स्तब्ध पार्दै बार्सिलोनाले याे सिजनकाे कोपा डेल रे फुटबलको उपाधि जितेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा बार्सिलोनालाई उपाधि दिलाउन लुइस सुवारेजले १४ र ४० अाैं मिनेटमा गरि २ तथा ३१ औं मिनेटमा लियोनल मेस्सी, ५२ औं मिनेटमा आन्द्रे इनिएष्टा र ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरे।

बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो। समग्रमा भने बार्सिलोनाको यो ३० औं उपाधि हो।

 

प्रकाशित: ९ वैशाख २०७५ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App