७ वैशाख २०८१ शुक्रबार
अर्थ

हुन्डाईका विजेता पुरस्कृत

काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कार वितरण गरेको छ। हुन्डाईले दसैं, तिहारको उपलक्ष्यमा उक्त योजना ल्याएको थियो।

विजेतामा सुजा बास्तोला, महेश राजकर्णिकार, कृष्णराज पोख्रेल, अनिलकुमार श्रेष्ठ, पेमा लामा, बालकृष्ण थापा, निरज क्षेत्री, दानबहादुर चौहान, धनन्जय शर्मा बञ्जारा र सूर्य लाइफ इन्सुरेन्स कम्पनी  छन्।

थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल, मिस नेपाल २०१८ शृंखला खतिवडा तथा हुन्डाई मिस फ्रेन्डसिप सायरा लामाले पुरस्कार वितरण गरेको हुन्डाईले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०७५ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App