८ वैशाख २०८१ शनिबार
अर्थ

एक करोड भन्दा बढी राजश्व संकलन

नवलपरासी – पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत महिनामा १ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।

कार्यालयका अनुसार सो अवधिमा पैठारीतर्फ ५३ लाख ६६ हजार, कृषि सुधार शुल्कतर्फ ४ लाख २ हजार ५४८, सेवा दस्तुरतर्फ १ लाख २५ हजार, अन्तशुल्कतर्फ २१ हजार ६४७ र मूल्य अभिवृद्धि करतर्फ ४५ लाख ९८ हजार २५६ गरी कुल १ करोड ५ लाख २३ हजार ४६५ राजश्व संकलन भएको छ।   (रासस)

प्रकाशित: ८ वैशाख २०७५ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App