coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वीडिस् डीजेको ओमनमा निधन

तस्विर : एजेन्सी

 ओमन – स्वीडिस् डीजे अभिसीको २८ वर्षको उमेरमा ओमनमा शुक्रबार साँझ निधन भएको छ।
संसारभर थुप्रै प्रशंसक रहेका उनी इलेक्ट्रोनिक नृत्यको क्षेत्रका एक सफल  व्यक्तित्व हुन्।

उनको निधनको शोकमा ओमन लगायत विश्वका अन्य मुलुकहरूमा शोक समारोह मनाइएको छ ।मृत्युको कारण भने खुलिसकेको छैन। अप्रत्याशित रूपमा भएको उनको मृत्युबारे ओमन प्रहरीले अनुसन्धान सुरु गरिसकेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

 

प्रकाशित: ८ वैशाख २०७५ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App