८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। शुक्रबार ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठक विशेष कारणवस स्थगित भएको कांग्रेसले जनाएको छ।

केन्द्रीय समितिको बैठक बैशाख ९ गते बस्ने कांग्रेसले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०७५ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App