८ वैशाख २०८१ शनिबार
अर्थ

सामसङ ग्यालेक्सी एस नाइन प्ल १२८ जिबीमा

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा सामसङ ग्यालेक्सि एस नाइन प्लस १२८ जिवि ल्याएको छ ।

मंगलबाट सुरु भएको उक्त सिरिजको स्मार्ट फोनको प्रि बुकिङ १० गतेसम्म हुने कम्पनीले जनाएको छ । प्र बुकिङ गर्न चाहने उपभोक्ताल सात हजार दुई सय बराबरको बोटल स्पिकर सहित उपहार पाउने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

प्रकाशित: ७ वैशाख २०७५ ००:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App