coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिभिलको स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन

काठमाडौं– सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसन ल्याएको छ । बैंकले ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्लिकेसन ल्याएको हो।

सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेसनमार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत् प्राधिकरण, ल्यान्डलाइन, एडिएसएल, डिसहोमको बिल भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।सिभिलले ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ वैशाख २०७५ ००:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App