coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

त्रिविका आंगिक क्याम्पस र कार्यालयमा भोलि विदा

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (टियु)ले सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा विहीबार विदा दिएको छ।

टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने रजिष्ट्रारको कार्यालयस्थित सामान्य प्रशासन महाशाखाले बुधबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको हाे।

प्रकाशित: ५ वैशाख २०७५ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App