८ वैशाख २०८१ शनिबार
राजनीति

संक्रमणकालले अराजकता बढेको छ: राष्ट्रपति

सन्तोष सिंह

सर्लाही-राष्ट्रपति विद्या भण्डारीले सरकारले जनताको नाममा पठाएको बजेट लक्षित समुदायमा सञ्चालित विकास निर्माणका कामहरुमा सदुपयोग हुने विश्वास व्यक्त गरेकी छन्।

लामो राजनीतिक संक्रमणले समाजमा नकारात्क असर पारेको उनले बताइन्। ‘ कतिपय क्षेत्रमा अराजकता बढेको छ,' उनले भनिन्,  'अराजकताले सभ्याता तथा संस्कितमा नकारात्मक असर परेको छ। सहकार्यबाट मात्र अराजकतालाई न्युनिकरण गरी सभ्य समाजको निर्माण गर्न सकिन्छ।’ सर्लाही लालबन्दीमा शुक्रबार राधाकृष्ण मन्दिर उदघाटन गर्दै राष्ट्रपति भण्डारीले समाजको विकृति हटाउन उच्च नैतिकताका साथ शान्त समाजको निर्माण गर्न सकिने बताइन्।

प्रकाशित: १० भाद्र २०७३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App