८ वैशाख २०८१ शनिबार
राजनीति

विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री अाेली सिराहामा

 काठमाडाै‌ं - विद्यार्थी भर्ना अभियानमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिराहा गएका छन्। २०७२ मा भएकाे मधेस अान्दाेलन पश्चात् प्रधानमन्त्री अाेली पहिलाेपटक मधेस गएका हुन्।

प्रधानमन्त्री ओलीले डोम समुदायका ५ बालबालिकाको अभिभावकत्व ग्रहण गर्नेछन्।अाेलीसहित शिक्षामन्त्री गिरीराजमणी पाेखरेल,दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, र प्रमुख जिल्ला अधिकारीले पनि अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम रहेकाे छ।

उनीहरुले सिराहको कल्याणपुर नगरपालिका ११ स्थित डोम समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न लागेका हुन्।

प्रकाशित: ५ वैशाख २०७५ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App