४ वैशाख २०८१ मंगलबार
खेल

टेबल टेनिस टोली माल्दिभ्सतर्फ

काठमाडौं – जुनियर दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

वैशाख ६ देखि ८ सम्म हुने यु–१८ उमेर समूहको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली टिम कप टेबल टेनिसमा दोस्रो भएको नेपाली टोलीलाई सम्मान गरिएको थियो।

प्रकाशित: ५ वैशाख २०७५ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App