७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा

काठमाडौँ - नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मंगलबारकाे पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो जिम्मेवारी दिएको हो। समितिको अर्को बैठकमा एकताको मिति तय गरिने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०७५ ०७:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App