coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गन्जभवानीपुरमा कैलाश विकास बैंक

काठमाडौं– कैलाश विकास बैक लिमिटेडले बाराको गन्जभवानीपुरमा ४८औं शाखा खोलेको छ। उक्त शाखा महागढिमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले उदघाटन गरेको बैंकले जनाएको छ।

सिराहाको बेल्हा, पर्साको वीरगन्ज र अन्य ठाँउमा शाखा खोल्ने तयारी भइरहेको बैंकले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७५ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App