सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सोमबार, ०३ बैशाख २०७५, २१ : २९ एजेन्सी

बेइजिङ- चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ। 

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर यस बारेमा अनुसन्धान गरेको अधिकारीहरूले जानकारी दिएका छन्। 

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क विच्याटको १२६ ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पूर्वी चीनको जिआङसु प्रान्तमा पर्ने एक ठाउँमा अश्लील दृश्य प्रत्यक्ष प्रसारण गरिरहने रङ्गमञ्चबाट पछिल्लो समय ५२ जनालाई पक्राउ गरिएको छ। 

अर्को घटना अनुसार चीनको झेजिआङ प्रान्तमा वेभसाईटमा अश्लील सामग्री पोष्ट गरेर त्यसको लिङ्क वि च्याट तथा क्यूक्यूको १२६ ओटा ग्रुपमा पठाउने व्यक्तिहरूलाई पक्राउ गरिएको छ। यस्ता काममा संलग्नहरूले मासिक लाखौं अमेरिकी डलर बराबरको रकम अवैध रुपमा कमाउने गरेको पाइएको अनुसन्धानमा सम्लग्न अधिकारीहरूले बताएका छन्। 

अनुसन्धानकर्ताहरूले अश्लील सामग्रीहरूको प्रत्यक्ष प्रसारणमा अधिकांश सांसदहरू नै संलग्न रहेको पाइएको भएपनि इन्टरनेट प्रोटोकल ठेगाना तथा सामाजिक सञ्जालमा प्रयोग भएका नाम तथा अन्य विवरण उनीहरूले परिवर्तन गरी सजायबाट उम्किने गरेका पाइएको बताइएको छ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad