७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

काठमाडौँ – पुष्प व्यवसायको विकास र विस्तारका लागि गरिएको पुष्प प्रदर्शनीको अन्तिम दिन सोमबार देशभरका विभिन्न व्यक्तिहरूले मेलाको अवलोकन गर्दै फूलहरूको बारेमा जानकारी लिए।

चैत ३० गतेबाट सुरु भएको मेलामा  मौसमी फूल, आलङ्कारिक बोटविरुवा, सभा सम्मलेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बिउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री प्रदर्शनमा राखिएका छन्। 

यसपाली नयाँ वर्ष तथा माता तिर्थ औँसी सँगसँगै परेकाले यसपाली गतवर्षमा जस्तो अवलोकनकर्ता नआएको व्यवसायीहरूको गुनासो छ । 
तस्बिर : श्रीराम पौडेल र दिनेश गोले

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App