coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

परासीमा महिन्द्रा सोरुम

काठमाडौं– नेपालको लागिमहिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्निमोटो इन्कको आधिकारिक डिलर वारिस अटोमोबाइल्सले प्रदेश नं ५ को परासी बजारमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ।

नयाँ सोरुम सञ्चालनपछि यस क्षेत्र तथा आसपासका ग्राहकले सर्वसुलभ रुपमा महिन्द्रा टुह्विलरको सबै सेवा पाउने कम्पनीले जनाएको छ ।कम्पनीले ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टसको सर्वसुलभ रुपमा सेवा दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ३ वैशाख २०७५ ००:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App