६ वैशाख २०८१ बिहीबार
अर्थ

मुक्तिनाथमा मानन्धर

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा तारा मानन्धर नियुक्त भएका छन्।

उनले आइतबार पदबहाली गरेको बैंकले जनाएको छ ।त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेको मानन्धर यस बैंकमा पदबहाली गर्नुअघि प्रभु बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनको विभिन्न वाणिज्य बैंकमा १७ वर्ष काम गरेको मुक्तिनाथले जनाएको छ।
 

प्रकाशित: ३ वैशाख २०७५ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App