coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ वर्षको वनभोज खान गएका युवक सुनकोशीमा बेपत्ता

चौतारा– सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा आज एक युवक बेपत्ता भएका छन्। 

नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १ वैशाख २०७५ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App