७ वैशाख २०८१ शुक्रबार
समाज

कालिगण्डकीमा डुबेर दुई  बेपत्ता

पाल्पा–  पाल्पाको रानीघाटमा पौडी खेल्ने क्रममा कालिगण्डकीमा डुबेर दुई युवा बेपत्ता भएका छन् ।

शनिबार नयाँ वर्ष मनाउन रानीघाट पुगेका रिब्दीकोट गाउँपालिका हारथोकका संगम कार्की र आयुष खनाल बेपत्ता भएका हुन् ।
१८ वर्षीय दुई युवाको स्थानीयले खोजी  गर्दै छन् । प्रहरी भने घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ। 

 

प्रकाशित: १ वैशाख २०७५ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App