coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र कृषि विकास बैंकबीच अन्तरबैकिङ भुक्तानी प्रणाली सम्बन्धी (आइपिएस) सम्झौता भएको छ।

सम्झौतापछि एनसिएचएल आइपिएसमार्फत नेपालका क्लियरिङ हाउसको जुनुसकै सदस्य बैकका तथा ग्राहकको रकम अनलाइन रकमान्तर गर्न सक्ने बैंकले जनाएका छन्।

प्रकाशित: ३० चैत्र २०७४ ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App