coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

 नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

हावाहूरीका कारण ताजमहलकाे भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ। तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित: २९ चैत्र २०७४ ०५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App