coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बाल्ट्राको विक्रेता भेला

काठमाडौं– बाल्ट्रा होम एप्लाइन्सेसले विक्रेता भेला आयोजना गरेको छ । व्यवसायी संघका अध्यक्ष डिबी भुजेलको सहभागितामा उक्त भेला गरेको हो।

भेलामा तीन सयभन्दा बढी विक्रेता सहभागी भएको कम्पनीले जनाएको छ । उक्त भेला बाल्ट्राको नयाँ टेलिभिजन, चिम्नी, आरओ वाटर प्युरिफायर, हब चुलो, फ्यान, डिप फ्रिज, राइस कुकर, कुलर लगायत उत्पादनसमेत प्रदर्शनीमा राखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २९ चैत्र २०७४ ००:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App