coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नदीमा बेपत्ता बालक मृत फेला

रामपुर – कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्। 

कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्। 

स्वास्थ्य परीक्षणका लागि उनको शव रामपुर अस्पतालमा ल्याइएको छ भने उनीसँगै नदीमा पौडी खेल्न गएका सोही ठाउँकै ५ वर्षीय सरोज राना अझै भेटिएका छैनन्। उनको खोजी कार्य जारी रहेको जनाइएको छ। 

प्रकाशित: २८ चैत्र २०७४ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App