coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकको हकप्रद बाँडफाँड

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले नौ लाख एक हजार नौ सय ९७ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । यसमध्ये संस्थापक समूहका तीन लाख ९२ हजार सात सय ७२ कित्ता र सर्वसाधारण समूहका पाँच लाख नौ हजार दुई सय २५ कित्ता बाँडफाँड भएको बैंकले जनाएको छ।

खोलिएका सिलबन्दी बोलपत्रमध्ये संस्थापक समूहतर्पm एक सय पाँच रुपैयाँ र सर्वसाधारण समूहका एक सय ४२ रुपैयाँभन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई मागेजति सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ । बाँकी रहेको संस्थापक समूहतर्पm एक सय पाँच रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले र सर्वसाधारण समूहको एक ४२ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामासाहीमा बाँडफाँड गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ चैत्र २०७४ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App