८ वैशाख २०८१ शनिबार
अर्थ

कुमारी बैंकद्वारा वृक्षारोपण

काठमाडौं– कुमारी बैंकको वीरगन्ज शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको १७औं वार्षिकोत्सवको अवसरमा वीरगन्ज शाखाले वृक्षारोपण गरेको हो।

वीरगन्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगी र बैंकका प्रबन्धक राजेश प्रसादको सहभागितामा वृक्षारोपण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले ७२ शाखा, दुई एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटिएमद्वारा बैकिङ सेवा उपलब्ध गराइरहेको बैंकले जनाएको छ ।

प्रकाशित: २८ चैत्र २०७४ ००:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App