८ वैशाख २०८१ शनिबार
समाज

घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

सुर्खेत– अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले २ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय सुर्खेतका दुई कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। 

मंगलबार अख्तियारले गरेको ‘स्टिङ’ अप्रेशनका क्रममा मालपोत कार्यालयका खरिदारद्वय ओमबहादुर सुनार र धर्मराज सुवेदीलाई घुस रकमसहित पक्राउ गरेको हो।

वीरेन्द्रनगर–१० नयाँ गाउँमा सेवाग्राहीबाट घुस ल्याएर मातपोत कार्यालयमा बाँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारको दाबी छ। 

प्रकाशित: २७ चैत्र २०७४ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App