coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सामसङको अफर घोषणा

काठमाडौं– सामसङले नयाँ वर्ष २०७५ को अवसरमा ‘सामसङ बबाल अफर घोषणा’ गरेको छ। स्मार्टफोन कम्पनी सामसङले नयाँ वर्षको आगमनलाई लक्ष्य गरी उक्त अफर घोषणा गरेको हो।

योजना अन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताले विभिन्न आकर्षक उपहार प्राप्त गर्ने सक्नेछन् । उपभोक्ताले ग्यालेक्सी ट्याब एसथ्रीको खरिदमा लेभल बक्स स्पिकर, एस एट र एस एट प्लस खरिदमा लेभल यू फ्लेक्स तथा नोट एटको  खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नोट एटमा ६ हजार ९० रुपैयाँ छुट दिएको छ । यस्तै नोट एट प्लसमा सात हजार रुपैयाँ छुट दिएको छ । जे सेभेन प्रो र जे सेभेन म्याक्समा दुई हजार रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ ।  
 

प्रकाशित: २७ चैत्र २०७४ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App