सामसङको अफर घोषणा

मङ्गलबार, २७ चैत २०७४, ०६ : ४२ नागरिक

काठमाडौं– सामसङले नयाँ वर्ष २०७५ को अवसरमा ‘सामसङ बबाल अफर घोषणा’ गरेको छ। स्मार्टफोन कम्पनी सामसङले नयाँ वर्षको आगमनलाई लक्ष्य गरी उक्त अफर घोषणा गरेको हो।

योजना अन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताले विभिन्न आकर्षक उपहार प्राप्त गर्ने सक्नेछन् । उपभोक्ताले ग्यालेक्सी ट्याब एसथ्रीको खरिदमा लेभल बक्स स्पिकर, एस एट र एस एट प्लस खरिदमा लेभल यू फ्लेक्स तथा नोट एटको  खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नोट एटमा ६ हजार ९० रुपैयाँ छुट दिएको छ । यस्तै नोट एट प्लसमा सात हजार रुपैयाँ छुट दिएको छ । जे सेभेन प्रो र जे सेभेन म्याक्समा दुई हजार रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ ।  
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad