coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ढुंगाले लागेर मृत्यु

रुकुम - चौरझारी नगरपालिका–९ स्थित ढुंगेखानीमा काम गरिरहेका स्थानीयवासी ४३ वर्षीय इन्द्र मल्लको आज बिहान ढुंगाले लागेर मृत्यु भएको छ ।

खानीमा काम गरिरहेको बेला माथिबाट खसेको ढुंगाले टाउकामा चोट लाग्दा गम्भीर घाइते हुन पुगेको मल्ललाई चौरझारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमा नै आज मृत्यु भएको जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।रासस

 

प्रकाशित: २६ चैत्र २०७४ ०५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App