७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

सिरियाली विमानस्थलमा मिसाइल आक्रमण

काठमाडाै - सिरियाको  सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएकाे छ।  सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै मिसाइल आक्रमण भएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

आक्रमणमा धेरै मानिसहरुकाे मृत्यु भएकाे अनुमान गरिएतापनि मृत्तक संख्या भने यकिन भएकाे छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाकाे निन्दा गरी सिरियाका राष्ट्रपति बसर अल आसादलाई ‘जनावर’ को संज्ञा दिएका छन् ।

 

 

 

प्रकाशित: २६ चैत्र २०७४ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App