१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टिभिएसका ग्राहकले प्रियंकासँग हेरे ‘शत्रु गते’

काठमाडौं– टिभिएस मोटर्सका उत्पादन टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकका ग्राहकलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ।

शुक्रबार बेलुका ललितपुरको लबिम मलमा जुपिटर क्लासिकका ग्राहकलाई चलचित्र हेर्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले मोटरसाइकल वा स्कुटर बिक्रीपछि ग्राहकलाई सधैं आफुसँग जोडिराख्न यस्ता किसिमका अवसर दिने गरेको जनाएको छ।

 

प्रकाशित: २६ चैत्र २०७४ ००:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App