coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रम ओली स्वदेश फर्कदै

तस्बिर: नयाँ दिल्लीस्थित नेपाली दूतावास

काठमाडौं– भारतको तीन दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली नयाँ दिल्लीबाट काठमाडौका लागि प्रस्थान गरेका छन् । 

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । विदाई गर्न भारतको वित्त राज्यमन्त्री शिव प्रताप शुक्ला, भारतका लागि नेपालका कार्यवहाक राजदूत भरतराज रेग्मी र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी विमानस्थल पुगेका थिए। 

प्रकाशित: २५ चैत्र २०७४ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App