coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्सद्वारा नगद वितरण

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेबापत स्थानीयले कामका लागि नगद शीर्षकमा पाउने रकम सिटिजन्स बैंकले भुक्तानी गरेको छ। विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हाइलाइफले उपलब्ध गराएको रकम सिटिजन्सले वितरण गरेको हो।

धादिङ जिल्लाको झार्लाङ र रिगाउँमा नगद वितरण गरेको बैंकले जनाएको छ। बैंकले २६ सय ५० परिवारलाई तीन करोड ३१ लाख १४ हजार रुपैयाँ वितरण गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: २५ चैत्र २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App