coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइपीएलको उद्घाटनमा ऋतिक र ज्याक्लिनको प्रस्तुति

नयाँ दिल्ली- भारतीय क्रिकेट लेग (आइपीएल) को ११ औं संस्करण आज साँझबाट सुरु हुदै छ।

आईपिएल मा आजको उद्घाटन  खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।
तर खेल सुरु हुनु भन्दा अघिको उद्घाटन समारोहमा अभिनेता ऋतिक रोशन, बरुण धावन र ज्याक्लिन फर्नानडेजले प्रस्तुती दिने छन्।
तीनैजना कलाकारहरुले आफ्ना टोली सहित आफ्नो प्रस्स्तुती राख्ने भारतीय संचार माध्यमले जनाएका छन्।

उद्घाटन समारोह मुम्बई स्थित बन्खेड रंगशालमा साझ ६:१५ बजे शुरु हुनेछ  भने खेल नेपाली समय अनुसार बेलुकी ८ बजेपछि सुरु हुनेछ।

प्रकाशित: २४ चैत्र २०७४ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App