७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुखले भनेर मात्रै समृद्धि सम्भव छैन् : अशोक राई

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन्। 

रिपोर्टर्स क्लबमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले भने, ‘पछिल्लो समयमा सरकार र प्रतिपक्षले समृद्धि र विकासका बारेमा ठूलाठूला कुरा गरेको सुनिन्छ, समृद्धि मुखले भनेर सम्भव हुँदैन, समृद्धि प्राप्त गर्न काम गर्नुपर्छ, विकास गर्नको लागि सरकार लगनशील र गतिशील जनताको बीचमा हुनुपर्छ, संविधानको सफल कार्यान्वयन गर्नको लागि सरकार नै लागि परेको देखिदैन।’

प्रकाशित: २४ चैत्र २०७४ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App