८ वैशाख २०८१ शनिबार
राजनीति

अाेली र माेदीद्वारा अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज एकीकृत सुरक्षा चौकीको उद्घाटन

काठमाडौँ – भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका  समकक्षी नरेन्द्र मोदीले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन र वीरगञ्जको एकीकृत सुरक्षा चौकीको संयुक्त उद्घाटन गरेका छन्। 

प्रधानमन्त्री ओली र मोदीबीच शनिबार हैदरावाद हाउसमा औपचारिक भेटवार्ता भएको थियो। भेटवार्ता पछि संयुक्त रुपमा सम्बोधन गर्ने क्रममा दुवै प्रधानमन्त्रीले अमलेख पाइपलाइन र वीरगञ्ज चेकपोस्टको उद्घाटन गरेका हुन्। 

प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ पनि वान टु वान वार्ता भएको  थियो। 

प्रकाशित: २४ चैत्र २०७४ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App