अमेरिकाको न्युयोर्क सहरकी ३२ वर्षीया ज्याकी स्यामुअलले ‘प्रोफेसनल कड्लर’ (व्यवसायिक रूपमा अँगालो हालेर सुत्ने पेसा) अपनाएकी छिन् ।
स्यामुअलको यो पेसालाई धेरैले आश्चर्यका रूपमा लिन्छन्, तर उनले यही पेसामार्फत दैनिक ३ सय ६० डलर (करिब ३६ हजार नेपाली रुपैयाँ) आम्दानी गरिरहेकी छिन् । यही कमाइबाट उनले आफ्नो पढाइ र छोराको खर्च धानिरहेकी छिन् । कसैसँग अँगालो हालेर सुतेबापत उनी प्रतिघण्टा ६० डलर लिन्छिन् ।
प्रकाशित: २४ चैत्र २०७२ ०७:४४ बुधबार