coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल लाइफ–एभरेस्ट बैंकासुरेन्स सम्झौता

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। ग्राहकलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बिमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स र एभरेस्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको हो।

सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेस्ट बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले हस्ताक्षर गरेको इन्स्योरेन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: २२ चैत्र २०७४ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App