७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाल्पामा कैलाश विकास बैक

काठमाडौं– कैलाश विकास बैकले पाल्पाको दम्कडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाले बुधबारदेखि कारोबारसुरु गरेको बैंकले जनाएको छ।

उक्त नयाँ शाखाको प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेले उद्घाटन गरेको बैंकले जनाएको छ । योसहित बैंकको शाखा संख्या ४५ पुगेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०७४ ०१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App