८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

काठमाडौं- नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो। बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताए। उनले भारत भ्रमणको क्रममा देशको हित हुने सम्झौताहरु मात्र हुने एमाले सांसदहरुलाई बताए।

प्रकाशित: २१ चैत्र २०७४ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App