coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धुलाेले काम गर्नै अप्ठ्यारो

काठमाडौं – वातावरण प्रदुषणबारे नागरिकन्यूजद्वारा निर्मित भिडियो ‘ब्रिथ’को बाह्रौं भाग सार्वजनिक गरिएको छ। यस भागमा मोटर ग्यारेजमा काम गर्ने राजदेब कुमार चौधरीले धुलोका कारण काम गर्नै अप्ठ्यारो हुने गरेको बताएका छन्।

वायुप्रदुषण र यसको प्रभाव सम्बन्धी तयार पारिएको करिव एक मिनेट लामो भिडियोको बाह्रौं भाग बुधबार सार्वजनिक गरिएको हो।

हरेक साताको दुई दिन आइतबार र बुधबार हामी ‘ब्रिथ’को अन्य श्रृंखला प्रसारण गर्नेछौँ।

प्रकाशित: २१ चैत्र २०७४ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App