कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको गाडी तोडफोड

बुधबार, २१ चैत २०७४, ०९ : ४० नगेन्द्र उपाध्याय

सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्ववीयू उपसभापति आदित्यबिक्रम शाहलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन्।

क्याम्पस गेट अगाडी टायर बालेर विरोधमा उत्रीएका विद्यार्थीहरुले बुधबार बिहान सोही बाटो भएर आइरहेको मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमा तोडफोड गरेका हुन्।

गाडीमा माओवादी केन्द्रका नेता एवम् सांसद् धर्मराज रेग्मी सवार रहेको प्रहरीले जनाएको छ। जिल्लाप्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीका अनुसार उक्त समयमा गाडीमा मन्त्री खत्री भने सवार थिएनन्। डिएसपी चौधरीले रेग्मी पनि सकुशल रहेको जानकारी दिएका छन् ।

तोडफोडबाट गाडीको सीसा फुटेको छ। गाडी तोडफोड गर्ने कोही पनि पक्राउ नपरेको र तोडफोड संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad