coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एनआइबिएल एस क्यापिटलकाे तीन शाखा थपिए

काठमाडौं– एनआइबिएल एस क्यापिटलले एकसाथ तीन ठाउँमा शाखा विस्तार गरेको छ । शाखा खोलेको छ । कम्पनीले वीरगन्ज, बुटवल र विराटनगरमा शाखा खोलेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी अहिलेको बजारमा अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ अन्तर्गतका सेवा प्रदान गरिरहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस कम्पनीले बैंक÷वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी ३७ वटा कम्पनीको सेयर रजिस्ट्रेसन सम्बन्धी काम गर्दै आएको छ।
 

प्रकाशित: २१ चैत्र २०७४ ०१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App