coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुमारी बैंकमा रक्तदान कार्यक्रम

काठमाडौं– कुमारी बैंकले १८औं वर्ष प्रवेशको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ।बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र ग्राहक गरी एक सय तीनजनाले रक्तदान गरेका छन्।

बैंकले साताव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखामार्फत विभिन्न कार्यक्रम गरेको जनाएको छ।कुमारीले ७२ शाखा, दुई एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटिएममार्फत आधुनिक बैंकिङ सेवा दिइरहेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रकाशित: २१ चैत्र २०७४ ००:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App