८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चीनले कर बढाएकोमा अमेरिकाले गर्‍याे अालाेचना

वासिङ्टन- चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा कर वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ।

चीनले अमेरिकाबाट चीन आयात हुने वस्तुमा २५ प्रतिशतभन्दा बढी अतिरिक्त कर लगाउने घोषणा गरेको छ।चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी निर्णयको जवाफका लागी चीन सरकारले यस्तो निर्णय गरेको बताउँदै अाएकाे छ।

चीनको निर्णयबाट अमेरिकालाई करिब ३ अर्ब डलर बराबरको घाटा हुने अनुमान अमेरिकाले गरेकाे छ।

प्रकाशित: २० चैत्र २०७४ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App