७ वैशाख २०८१ शुक्रबार
समाज

दुई नाबालकको हत्या

रोल्पा – त्रिबेणी गाउँपालिका– २ डाफ्ला रोल्पामा दुई नाबालकको हत्या भएको छ। डाफ्ला निवासी गणेश विकका ६ वर्षीया छोरा प्रेम विक र ३ वर्षीया छोरी बशन्ती विकको आफ्नै काका नातापर्ने खड्क बहादुर विकले सोमबार हत्या गरेको प्रहरीले बताएको छ।

प्रहरी निरिक्षक सुर्दशन पन्थीका अनुसार हत्या गरी फरार भनिएका खड्क बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही दिन अघि खड्कबहादुर र मृतक बालबालिकाका बुवा गणेशका बिचमा झगडा भएको बताइएको छ।

प्रकाशित: २० चैत्र २०७४ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App